Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एलआसी इन्स्योरेन्सको शाखा चन्द्रौटामा


दिपक के.सी.

कपिलवस्तु असोज ७

कपिलवस्तुको शिवराज नगरपालिका चन्दौटामा लाइफ इनस्योरेन्स कर्पोरेशन नेपालको शाखा विस्तार भएको छ । मंगलवार चन्द्रौटामा रहेको शाखाको शुभारम्भ गर्दै कर्पोरेशन संचालन भएको हो । एलआसीका सिओ लक्ष्मी प्रसाद दासले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै सिओ दासले जनता माझ लोक प्रिय बन्न सफल जीवन विमा कम्पनी एलआइसीले चन्द्रौटा संगै देश भर ७४ वटा शाखा संचालनमा ल्याएको बताए ।

आधुनिक युग सगै मानिसको जीवन पनि रिस्की बन्दै गएको अवस्था एलाआइसी जीवन विमाले विमा कर्तालाई सुरक्षित आभास गराएको उनले बताए । पुरानो र जनातको विश्वास जितेको विमा कम्पनी भएकाले पनि अन्य कम्पनी संग एलआइसीको प्रतिस्पर्धा नहुने उनले जिकीर गरे । जनताको विमा रिटर्नमा विश्वसनियता कमाएको भएर अन्य कम्पनीले एलआइसीको प्रिमियरलाई आफ्नो टारगेट बनाउने गरेको उनले जनाए । २५ करोडको लागतमा सुरु भएको एलआइसी हाल ५ हजार करोडमा पुगेको उनले बताए ।

जनताको एलआइसी जीवन विमा प्रतिको विश्वास र अभिकर्ताको मेहनतले कम्पनीलाई यो उचाइ सम्म पुराएको सिओ दासले बताए । अन्य भन्दा उत्कृष्ट पोलिसी प्रोडक्टक भएकाले जनता माझ ढुक्क संग जान उनले विमा अभिकर्तालाई आग्रह गरे । अब छिट्टै नै हेल्थ प्रिमियर अन्तर्गत १० लाख प्रिमियरको पोलिसि ल्याउन लागिएको उनले बताए । कार्यक्रम चन्द्रौटामा लामो समय अभिकर्ताको रुपमा काम गर्दै आएका विष्णु भटराई , साउन देखि यता सबै भन्दा बढि प्रिमियम जम्मा गर्ने बलदेब लामिछाने लगायत ५ जनालाई सम्मान समेत गरिएको छ ।

यस्तै तौलिहवा शाखा मार्फत १ करोडको प्रिमियम गर्ने दिपक पासीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा डिपुटि सिओ टि बर्नवा शाह, नेपालगंज रिजनका पदम राना लगायतले शाखा सफलताको शुभकामना दिएका थिए । विष्णु भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शाखा प्रमुख तिर्थ आचार्यले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP