Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सनातन धर्म माथि कमनिस्ट क्रिशचन सरकारको हमला : अध्यक्ष पटेल


बिरगंज ८ असोज
नेपाल सरकार पशु सेवा विभाग द्वारा ‘बधसाला देखि भान्सा सम्म स्वच्छ र स्वास्थ्य मासु’ भन्ने प्रचार सामग्री प्रति हिन्दु परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । परिषदका राष्ट्रिय अध्यक्ष संतोष पटेलले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएक हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हिन्दू धर्ममाथिको आक्रमण बन्द गर !! नेपाल सरकार पशु सेवा विभाग द्वारा ” बधसाला देखि भान्सा सम्म स्वच्छ र स्वास्थ्य मासु” भन्ने प्रचार सामग्री प्रति गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल सरकार बाट प्रकाशित सामग्रीमा गाई काटेर खानु पर्छ भन्ने अभिव्यक्ति यो धर्मनिरपेक्ष सरकारले गरेको छ । यस्तो निन्दनीय कार्यको जति विरोध गरे पनि कम नै हुनेछ।

हामी हिन्दू धर्मावलम्बीहरुले गाईलाई आमा समान मान्छौं र पूजा गर्दछौं। त्यस्तै गाई हाम्रो देशको राष्ट्रिय जनावर पनि हो, त्यसैले गाईलाई मासुजन्य वस्तुको रुपमा प्रयोग गर्नु हाम्रो हिन्दू धर्ममाथिको धेरै ठूलो आक्रमण हो । यस्तो कार्यले हिन्दू धर्मावलम्बीहरूको भावनामा गहिरो चोट पुगेको छ।

आफ्नो देशको राष्ट्रिय जनावरको संरक्षण संवर्धन र सम्मान गर्नु राज्यको कर्तव्य हो ।यस्तो गल्ती सच्याउन र पुनः यस्तो गल्ती नदोहोर्याउन र हिन्दू धर्ममाथिको आक्रमण बन्द गर्नको निम्ति नेपाल सरकार सँग परिषद आग्रह गर्दछ।

आज नेपालमा बिभिन्न बहानामा हिन्दू धर्म र संस्कृति माथि प्रहार भइरहेको घटना नउलो होइन।कहिले गौ हत्या,कहिले मन्दिर तोड़फोड़,जबरजस्ती धर्म परिवर्तन गराउने, कहिले क्रिशचन राष्ट्र बनाउने सडयंत्र जस्ता दर्जनों उदाहरण रहेका छन।नेपालमा धर्म परिवर्तन कार्य नरोकिएे मुलुक बिखण्डन हुने निश्चित रहेको पटेलले भने।कमनिस्ट सरकार माथि क्रिशचन तंत्र हाबी भएको छ जून मुलुकको लागी घातक रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP