Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह सक्रिय : अध्यक्ष पटेल

बिरगंज १० असोज

बिश्व प्रसिद्ध गढ़िमाई मेला प्रभावित गर्न सरकारी र गैर सरकारी गिरोह पुनःसक्रिय भएको हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले आरोप लगाएका छन।बिरगंजको माइस्थानमा पत्रकार भेटघाटको क्रममा पटेलले भने जब गढ़िमाई मेला आउछ तब यस्ता गुरूप बड़ी सक्रिय हुने गरेको पाइन्छ।विश्वमा सब भन्दा बड़ी बली चढ़ने र मित्र राष्ट्र भारतमा लाग्ने कुम्भ मेला पछि सबभन्दा बड़ी श्रद्धालुुहरु आउने गरेको पटेलले बताए। यस मेलाले बारा जिल्ला मात्र होईन नेपाललाई विश्वमा एक पहिचान स्थापित गराएको छ।

मठ(मन्दिरमा बली हुनु हुदैन भन्ने सामाजिक अभियन्ता, धार्मिक अगुवाहरु, सरकारी र गैर सरकारी गिरोहको नजर काठमांडुमा दिनहु हुने हजारौ बलि किन रोक्दैन।आफ्नो घरमा किन माछा, मासु खानछन त देशको अन्य भागमा समेत पशुको दिनहु हत्या भइरहेको छ।मुस्लिम समाजमा समेत पशुको हत्या गर्दा किन बोल्दैनन खाली हिन्दू समाजको बिशेष पर्वको बेला कीन मात्र यस्ता समूह जागछ त ।

आजकल त नेपालको बिभिन जिल्लामा हिन्दू धर्म माथि प्रहार भइरहेको छ । हिन्दू समाजमा गौ लाई आमा सम्मान पूजा गरिछ तर गौ हत्या हुदा सरकार र सम्बन्धित निकाय किन चुप छन । नेपालमा सनातन धर्म प्रभावित गर्ने कम गर्न देश बिदेशी सक्रिय रहेको पटेलले बताए।

गढ़ीमाई मेला सभ्य र भब्य बनाउन हिन्दू परिषद नेपालले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने र मेला बिफल वा प्रभावित गर्ने गुरूप बिरुद कड़ा प्रतिकार गर्ने बताए।

पटेलले भने धर्म परिवर्तन गराउने गिरोह अहिले नेपालमा सक्रिय भएका छन।यो नेपालको राष्ट्रीयता,एकता,अखण्डता माथि खतरा रहेको छ।धेरै मात्रामा धर्म परिवर्तन भए राष्ट्र बिखण्डन हुने खतरा रहेको पटेलले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP