Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सुर्य सहकारीको आयोजनामा डेंगु रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण

कपिलवस्तु

सुर्य वहुउद्देश्य सहकारी सस्था वुद्धभुमी नगरपालिका ४ वुड्डीको आयोजनामा डेंगु रोग सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भृकुटी माविमा भएको उक्त कार्यक्रममा डेंगु रोग लाग्ने कारण,लक्ष्यणको वारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य माला गोतामेले सहकारीले स्थापना कालदेखीनै सामाजिक कामहरु गरिरहेको भन्दै प्रदेश सरकार वाट आफु सक्दो सहकार्यको लागी पहल गर्ने वताउनुभयो । सस्थाका कार्यवाहक अध्यक्ष विष्णुकुमार केसीको अध्यक्षता प्रदेश सांसद माला गोतामेको प्रमुख आतिथ्यता,वडा अध्यक्ष पवन कुमार थारुको विशिष्ट आतिथ्यता रहेको थियो ।


सहकारीले सामाजिक कामलाई प्राथमिकताका साथ गर्ने सस्थाका कार्यवाहक अध्यक्ष केसीले वताउनुभयो । वडा न ४,५ लगाएत विभिन्न टोलहरु डेगु रोग नियन्त्रण सम्वन्धि चेतनामुलक कार्यक्रहरु गर्ने उहाले जनाउनुभयो । गोकर्ण अर्यालको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रम हरी प्रसाद मरासीनिको स्वागत मन्तव्य,नन्दराम सापकोटाको संचालनमा सम्पन्न भएको सस्थाका व्यवस्थापक लेखनाथ खनालले वताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP