Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारीसहित १३ जनामा कोरोना संक्रमण

काठमाडौं ।  वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारमा रहेका आठजना कैदिबन्दी, तीनजना सुरक्षाकर्मी र दुईजना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज कारागार कार्यालयले जनाएको छ । कारागारका २२ जनाको स्वाब संकलन गरी नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैदी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि हाल बाहिरी कारागार परिसरमै कैदी र कर्मचारीका लागि बेग्लाबेग्लै दुईवटा आइसोलेशन कक्ष तयार पारेर कारागारकै स्वास्थयकर्मीबाट उपचार तथा निगरानी सुरु गरिएको जेलर श्रवण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP