Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सत्यवती लघुवित्तको मृतक ऋणी सदस्य परिवारलाई बिमा रकम हस्तान्तरण

बुद्धभूमि ,कपिलवस्तु

सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीले आफनो मृतक ग्राहक सदस्य परिवारलाई काजक्रिया खर्चका लागि रु. तीस हजार रुपैया र निजको विमा वापतको रकम रु एक लाख गरि जम्मा रकम रु एक लाख तिस हजार मात्र जिल्ला कपिलबस्तु शाखा ओदारी द्धारा सञ्चालित केन्द्र नम्बर ३७ बुद्ध शान्ती सत्यवती महिला केन्द्र तौलिहवामा आबद्ध मृतक सदस्य स्व. माया देवि अग्रहरी को मृत्यु दावि तथा श्रद्धाञ्जली कार्यक्रममा मृतकको श्रीमान श्री सुन्दर केशब गुप्तालाई सो राहत रकम नगद हस्तान्तरण गरीएको हो । असोज १६ गते तौलिहवामा आयोजीत मृत्यु दावि तथा श्रद्धाञ्जली कार्याक्रममा प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश गैरे , संस्थाका विभागय प्रमुख श्री उमाकान्त मरासिनी , रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लि। शाखा कार्यालय जीतपुरका शाखा प्रमुख श्री राम प्रसाद अधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाट संयुक्त रुपमा बिमित परिवारलाई रु १३०,००० नगद हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष प्रकास गैरेले सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड तथा बिमा कम्पनी ले पिडीत परिवारलाई आर्थिक भार सहुलियत गरेकोमा प्रशंसा तथा आफुले आफ्नो ठाउबाट सदैव सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । साथै बिमा जोखिम र अनिश्चिताको बहन गर्नका लागि उपरीहार्य रहेकाले सबै सदस्यहरुले आफ्नो आर्थिक अवस्था हेरी बिमा गर्नु पर्नेमा बोल्ने बक्ताहरुले जोड दिनुभएको थियो । भने कार्यक्रम को संचालन संस्थाका बिभागिय प्रमुख मदन लम्सालले गर्नु भएको थियो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP