Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलबस्तु प्रहरीले मनायो ६४ औं प्रहरी दिवस

कपिलबस्तु, असोज २४
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले ६४ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको प्राङ्गणमा कार्यक्रम भएको छ । दिवसको अवसर परि गरिएको खेलकुदमा प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कृत समेत गरिएको छ ।
समुदाय प्रहरी सझेदारी कार्यक्रम अन्तरगत प्रहरी गतिविधिहरुमा सक्रिय सहभागिता जनाई प्रहरी र समुदायको समन्वय एवम् सहकार्य अभिबृद्धि गर्न प्रशंसनिय भुमिका निर्वाह गरे वापत कपिलबस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदीप पौडेललाई कदर पत्रबाट सम्मान गरिएको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कपिलबस्तु अन्र्तगत रहि राम्रो कार्य गरे बापत ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक सुवास खड्का, वडा प्रहरी कार्यालय चन्द्रौटामा कार्यरत प्रहरी नायब निरिक्षक लिल बहादुर कुवँर, ईलाका प्रहरी कार्यालय पकडीमा कार्यरत प्रहरी सहायक निरिक्षक पराग यादव, ईलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत प्रहरी हवल्दार धन बहादुर वि.क.र जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा कार्यरत प्रहरी जवान रमेश कुमाार बगाले मगरलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, मायादेवी गांउपालिका अध्यक्ष बजरंगी कुर्मी, शसस्त्र प्रहरी उपरिक्षक जनक पुरी, विभिन्न पार्टीका प्रमुख प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, राजनितिक दल कार्यालय प्रमुख, पुर्ब प्रहरी कर्मचारीहरु, समाजसेबि, बुद्धिजीवी संचारकर्मी, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP