Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

बाँके : निषेधाज्ञा शनिबारसम्म, विभिन्न क्षेत्र सञ्चालनका लागि मापदण्ड बन्दै

बाँकेमा निषेधाज्ञा शनिबार सम्मलाई लम्ब्याइएको छ । यद्यपि, निषेधाज्ञा लम्ब्याउँदै जाँदा धेरै क्षेत्रहरु प्रभावित हुने भएकाले विभिन्न क्षेत्र सञ्चालनका लागि मापदण्ड बनाइने भएको छ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिले जिल्लामा निषेधाज्ञा लम्ब्याउँदै शिल गरिएको एरियामा थप सतर्कताका लागि मापदण्ड बनाउन लागेको हो ।


मंगलबार भएको बैठकले शिल हटाउँदै लैजाने त्यसका लागि शिल गरिएका एरिया भित्र रहेका पसल, व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाउन लागिएको हो ।

प्रशासनले बनाउने सुरक्षा मापदण्ड कार्यान्वयनका लागि पाँच वटा समिति बनाउने भएको छ । जसको कार्यान्वयन नगर्नेलाई तत्काल कारवाही गरिने प्रशासन स्रोतले जानकारी दिएको छ ।
आइतबार देखि सरकारी खोल्ने, गाडी पनि जोर बिजोर अनुसार सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP