Trending
flash लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै flash विजयनगरमा पनि मनाइयो राष्ट्रिय याेग दिवस flash विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिक सम्मानित राजनीति सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन राजनीति जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाए समाज सिंहदरबारभित्र नयाँ राष्ट्रिय सभा हल तयार समाज सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ समाज अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उडान ढिलो समाज खुकुरी प्रहार गरी युवकको हत्या खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

कपिलवस्तु मालपोत कार्यालयका दुई खरिदार अख्तियारको फन्दामा

कपिलवस्तु
कपिलवस्तु मालपोत कार्यालयका दुई खरिदार ६ हजार घुस लिईरहेको अवस्थामा बुधवार दिउसो ३ बजे रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलबाट खटिएको टोलीले खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरीलाई घुस रकम सहीत नियन्त्रणमा लिइको हो ।
मोही जग्गा नामसरी गरि दिने भन्दै सेवाग्रहीसंग घुस लिएको अवस्थामा कार्यालय भित्रै दुई कर्मचारीलाई नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलले जनाएको छ । घटनाको अनुसंधान, बयान र सोधपुछका लागि अख्तियारले ती दुई कर्मचारीलाई बुटवल स्थित कार्यालयमा लगेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP