Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतीय प्रहरीले गरे नेपाली नागरिकको अपहरण

file photo

कपिलवस्तु कार्तिक ३

भारतीय प्रहरीले नेपाली नागरिकको अपहरण गरि भारत तर्फ लगेका छन । जिल्लाको मायादेवी गाउँपालिका–२ का एक नेपालीलाई अपहरण गरी भारत लगिएको हो । स्थानीय ४२ वर्षीय रमजान मुलसमानलाई भारतीय प्रहरीले आइबार साँझ सोही गाउँपालिका १ को पकडीबाट अपहरण गरेको हो।

भारतीय सीमा क्षेत्र चाकर चौडाबाट प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले पक्राउ गरी लवनी हुँदै सीमावर्ती हथिहवा दोहनी नाकाबाट भारततर्फ लगेका हुन।

भारतीय प्रहरीको टोलीले रमजानलाई पक्राउ गरी लगेको खबर आफूहरूलाई पनि प्राप्त भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए। यस सम्बन्धमा थप बुझ्ने काम भइरहेको मल्लले जानकारी दिए।

अपहरणमा परेका रमजान उपर भारतका विभिन्न स्थानहरूमा अपराधिक क्रियाकलाप गरेको आरोप छ। भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कारण उनलाई पक्राउ गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP