Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तु घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

काठमाडौ

कपिलवस्तुको कृष्णनगरमा भएको घटनाको विषयमा ध्यानाकर्षण गराउन पुर्व कृषि मन्त्री एवम व्यवस्थापिका संसद सदस्य अक्वाल अहमद शाहले गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र दिएका छन । मुस्लिम नेता तथा वुद्धिजिवीहरुको साथमा गृहमन्त्री राम वहादुर थापा वादलुंग भेट गरि निष्पक्ष छानविन गरी दोषि माथि कारवाहीको लागि ध्यान आर्कषण गराएको शाहले जानकारी दिनु भयो । नेकपाका मुस्लिम सगठनका अध्यक्ष सिराज अहमद फारुकी, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल मुस्लिम आयोगका पदाधिकारी सहित गृहमन्त्रीलाई भेट गरेको बताइएको छ । पुर्व मन्त्री शाहले भने कृष्णनगर घटनाले धार्मीक तथा साम्प्रादायिक सदभाव खलल पु¥याउने कार्य भएको भन्दै यस विषयमा गम्भीर वन्न समेत आग्रह गर्नु भएको छ । कृष्णनगर घटनामा घाइते भएकाहरुको यथासिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्दै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरिएको बताउनु । नेपाल र नेपालीहरु विच रहदै आएको धार्मीक सहिष्णुतालाई खलल पर्ने गरि दंगा गराउन नचाहनेहरु तर्फ विषेश आकर्षण गराउदै मुस्लिम समुदाय र न्यायकर्मी नेपालीहरुको विषेश सुरक्षका लागि समेत माग गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP