Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

अदालतद्धारा शिवराज नगरपालिकाको भवन निर्माण गर्ने बाटो खुल्ला

माधव बेल्वासे

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निमार्णको काम सुरु गर्न अदालतले आदेश दिएको छ । भवन निमार्ण स्थल गलत भएको भन्दै स्थानियहरुले अदालतमा मुद्धा दायर गरेपछी भवन निमार्णको काम रोकिएको थियो । शिवराज नगरपालिका को कार्यपालिकाले वडा न ५ स्थित रहटकोल क्षेत्रमा भवन बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा भबन बनाउन नपाउने भन्दै मुद्धा दाएर गरेपछी काम रोकिएको थियो ।जिल्ला अदालतले नगरपालिका भवन निमार्णकोे काम रोक्न आदेश दिएको थियो । नगरपालिका जिल्ला अदालतले गरेको आदेश प्रति विमती राख्दै उच्च अदालत बुटवल तुल्सीपुर इजलास पुगेको थियो । बुटवल तुल्सीपुर इजलासले जिल्ला अदालतले गरेको आदेशलाई बदर गरेर काम सुचारु गर्न भनेको छ । नगरपालिकाको पक्षमा फैसला आएपछि अदालतले नगरबासीको पक्षमा फैसला गरेकोे नगरपालिकाका प्रमुख नेत्रराज अधिारीले वताउनुभयो । मेयर अधिकारीले विकासको काममा अवरोध नगर्न समेत आग्रह गर्नुभएको छ ।
नगरपालिकाले भवन निमार्णको लागी डि पि आर को काम सकिसकेको छ भने भवन निमार्णको लागी कैलाश एण्ड कम्पनी प्राली सग सम्झौता समेत गरिसकेको छ । उक्त भवन १० करोडको लागतमा बन्न लागेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP