Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लालपुरमा नेकपाको घरदैलो

कपिलवस्तुड
मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई नेकपाले वहुमत सहित जित हासिल गर्न घरदैलो अभियान गरिएको छ । वडाका सवै घरमा पुगेर सुर्यमा मतदान गर्न अपिल गरिएको छ । आम नागरिकका समस्यालाई नेकपाले नजिकवाट नियालेको र जनताले पनि नेकपालाई नै रोज्ने नेकपा शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुनले वताउनुभयो ।
लालपुरमा शिक्षा, स्वास्थ्य तथा किसानहरुलाई सहज रुपमा सिचाईको व्यावस्था गर्ने आफुनो मुख्य उद्देश्य रहेको उम्मेदवार अदालत मनियारले वताउनुभयो । सडकको अवस्था नाजुक र किसानहरु चपेटामा परेकोले यसलाई समाधान गर्नु आफुनो मुख्य दायित्व रहेको मनियारले जनाउनुभयो ।
कपिलवस्तुको एक ठाउ मात्र निर्वाचन रहेको यस निर्वाचनमा नेकपाको जित निश्चित रहेको मतदाताले समयमै विकासप्रेमी व्यक्तिलाई छनोट गर्नुपर्ने नेकपा प्रदेश कमिटि सदस्य वालकराम वुढाले वताउनुभयो । लालपुरलाई सुन्दर सफा विकासमा नगरकै नमुना वडा बनाउन नेकपाले हरप्रयास गर्ने जनाउनुभयो
उपनिर्वाचनलाई शान्त व्यावस्थित तरिकाले सम्मपन्न गराउनुपर्ने भन्दै मतदाताहरुलाई नेकपाका नगर ईन्चार्ज लंक वहादुर हमालले आग्रह गर्नुभयो । विगत २ वर्षको समयमा नेकपाले उल्लेखनीय काम गरेको समेत वतानुभयो । लामो समयदेखी लालपुरका समस्याहरुलाई नजिक वाट हेर्नुभएका व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको भन्दै जित निश्चित रहेको नगर कमिटि सचिव जगत पौडेलले जानकारी दिनुभयो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP