Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लालपुरमा समाजवादीको झन्डा लहराउछौ : उपाध्यक्ष पुरी

कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा यहि मंसिर १४ गते हुने उप निर्वाचनमा समाजवादी पार्टि नेपाल कै झन्डा लहराउने समाजवादि पार्टि नेपालका जिल्ला उपाध्यक्ष राम निवास पुरीले दाबी गरेका छन । चुनावी प्रचार प्रसारमा वडामा पुगेका पुरीले जनताले परिर्वतन चाहेकोले समाजवादीलाई भोट दिने ठोकुवा गरेका छन ।
वडा नं. १० का जनताले विकास प्रेमी नेता खोजि रहेको हुनाले समाजवादीका उम्मेदवार तिर्थ बहादुर रायमाझि (भाटे बाबु) नै रहेकोले वडा बासीले रायमाझिलाई भोट दिएर विजयी बनाउने उपाध्यक्ष पुरीले दावी गरेका हुन । वडा बासीको पिरमर्कालाई विगतका दिनमा पनि सम्बोधन र समाधानका लागी जनता संग उभिएकोले जनताले अब सहि व्यक्ति छनौट गर्ने अवसरलाई उपयोग गर्नु पर्ने उनले बताए ।
समाजवादीको घर दैलो अभियानमा सहभागि भएका पुरीले समाजवादी पार्टि प्रति जनताको मोह बढेकोले घरदैलोमा जनताको उत्साह पूर्वक सहभागिता रहेको उनले बताए । जनताको चहाना अनुसार काम गर्ने पार्टि नै समाजवादी भएकोले वडा बासीले ढुक्क भएर समाजवादी पार्टि नेपालका उम्मेदवार तिर्थ बहादुर रायमाझि (भाटे बाबु)लाई मतदान गर्न आह्वान समेत गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP