Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कृष्णनगर नाकामा तस्करहरु संगै प्रहरी पनि सक्रिय

निरहु यादव
कपिलवस्तु ,
पटकपटक तस्करीको खबरले अबैध कारोबारी नाकाको रूपमा चर्चामा आइरहेको कृष्णनगर नाकामा अहिले कपडा तथा ज्याकेट लगायतका सामाग्रीको अबैध कारोबार गर्ने गिरोह सक्रिय भए संगै सिमा सुरक्षामा खटिएका प्रहरी पनि सक्रियता बढाएको छ । सोही क्रममा कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर बाट अबैध कपडा बरामद गरिएको छ।

शसस्त्र प्रहरी बल कृष्णनगर गुल्म बाट खटिएको मोबाइल टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा बरामद गरिएको शसस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले बताएका छन् । लेडिज सुट, उनको स्विटर,चप्पल, जुत्ता, गलबन्दी र कस्मेटिक सामान एक लाख छत्तीस हजार नौ सय (१३६९००) रुपैया बराबर को बरामद गरेको र उक्त समान आवश्यक कार्यवाहीका लागी कृष्णनगर भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी बल कृष्णनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP