Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अपागंता भएका व्यक्तिको अधिकारका लागि सरोकारवालाको चासो


माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा मंसिर १६
२८ औै राष्ट्रिय अपांगता दिशवको अवशरमा आयोजित एक कार्यक्रममा अपागंता भएका व्यक्तिको अधिकार सुनिश्चित हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

कपिलवस्तुको महाराजगंजमा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिंकाश व्यक्ताहरुले अधिकार रहेपनि कार्यन्वयन नभएको दावि गरेका छन ।


महाराजगंज नगरपालिकाका वडाहरुमा भएको उक्त कार्यक्रममा वोल्दै वडा ४ का अध्यक्ष शुसिल श्रीवास्तवले महाराजगंज नगरपालिकामा ५ सय भन्दा वढी अपागंता भएका व्यक्ति रहेको जानकारी दिएका छन । नगरले उक्त नागरिकलाई विभिन्न सेवा प्रदान गरिरहेको समेत जनाए ।

नगरपालिकाले अपागंता भएका व्यक्तिलाई सहज र उनिहरुले सक्दो रोजगारीको ब्यवस्था गर्नुपर्ने जिकिर गरे ।
त्यस्तै वडा न ९ का अध्यक्ष उदयराज कुर्मीले वडामा रहेका अपांगता भएका व्यक्तिको ईच्छा आंकक्षा वुजेर उनिहरुलाई आवश्यक सिपमुलक तालिम दिने जानकारी दिए । रोजगारी सिर्जना गरेर उनिहरुलाई आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको वताए ।


सिपमुलक तालिमहरु नगरपालिकाको वार्षिक कार्यक्रममा रहेको भन्दै उक्त तालिममा सहभागी हुन समेत अपिल गरे । कार्यक्रममा आई एन एफ नेपालका सहायक क्षमता विकास अधिकृत मिना महतोले आईएन एफ ले विभिन्न समयमा अपागंता भएका व्यक्तिलाई सहयोग गर्दै आएको र निरन्तरता दिने जिकिर गरिन । कालिका स्वालम्वन सामाजिक केन्द्रका प्रमुनाथ कुमी लगाएत स्थानिय संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रम वडा ४ को वरइपुर,वडा न ९ को सेमरी र वडा ७ को कुशहवामा भएको हो । त्यस्तै सोहि कार्यक्रममा नगरका ६० जना वालवालिकालाई न्यानो टोपी वितरण गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP