Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

#बहिनी

तलाइ जब कोहि लिन भनेर हाम्रो घरमा बाजा बजाउदै आएका थियो तब त्यो बाजा तेरो कानमा भन्दा बेसि मेरो मनमा
गुन्जिएको थियो!
#बहिनी
जब तलाइ बेहोलिको पहिरनमा यज्ञमा ल्याइएको थियो
तब तलाइ भन्दा खुलदिली मलाइ भएको थियो!
#बहिनी
जब त कोहिको लगन गाठोमा बेरियर सात फेर त्यो अग्निको
सामु घुमिरहेकी थिइस,
तब तलाइ भन्दा बेसि त्यो अग्निले मलाइ पोलिरहेको थियो❤️
#बहिनी
जब त कसैको डोलि चडेर नौ डाडा पारी अपरिचित ठाउमा
एक्लै जाँदै थिइस नि😊
तब तलाइ भन्दा बढी डर मलाइ लागेको थियो❤️
#बहिनी
अझ अबेर सम्म सुत्ने बानी परेकी त बिहानै मेहन्दि लगाइयका
हातले अरु कोहिलाइ चिया टकारदै थिइस
तब तेरो भन्दा बेसि मेरा हात कामी रहेका थिए😊❤️
#बहिनी
कहिले तेरो आखामा आँसु नदेखेको म
त पहिलो चोटि घर माइत भन्दै आयकी थिइस
त्यति बेला देखेको थिए❤️
#बहिनी एउटा तेरा चाहानाहरु कहिले अपुरो नराखेको मैले,
अचेल कति सपना मरेर गए भन्दा,
ती सपना भन्दा बढी म मरि रहेछु😢
#बहिनी
मिल्छ भने एउटा कुरा गरिदेन,
त्यो पहिलेको हासो, पहिलेको रंग , पहिलेको सपना,पहिलेको
झगडा,पहिलेको प्रेम,पहिलेकै साथ, पहिलेकै रिस ,पहिलेकै डाहा,अनि पहिलेकै हक जमाउदै माइत हैन घर समझेर फेरि
मेरो आगन टेकन आइदे न??❤️

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP