Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न

प्रभात न्यौपाने
कपिलवस्ततु
विजयनगरमा एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । “सामाजिक दुरी, मास्कको प्रयोग, साबुन पानीले हात धुने वा सेनीटाइजरको प्रयोग गरौ कोरोनाबाट बचौ र बचाऔं” भन्ने उदेश्यले कोभिड १९ कोरोना भाइरस सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको हो ।

विजयनगर गाउपालीका स्वास्थ्य शाखाको आयोजना रहेको कार्यक्रम विजयनगर ६ प्रेमनगरमा भएको थियो । कार्यक्रममा विजयनगर गाउपालीका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले कोभिड १९ कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने, साबुन पानीले हात धोइरहने तथा सेनीटाइजर प्रयोगमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी तथा आर्दश युवा क्लबका अध्यक्ष दिनेश तिमल्सीनाले जनतालाई प्रतक्ष्य लाभ हुने खालका जनचेतना मुलक कार्यक्रम बढी मात्रामा ल्याउदा प्रभावकारी हुने कुरामा जोड दिनु भएको थियो । तिमल्सिनाले यस्ता चेतना मुलक कार्यक्रमहरु गाउपालीका स्तरीय आयोजन गर्न पनि सुझाउनु भयो ।

विजयनगर गाउपालिकाका २५ बढी युवा युवतीको सहभागिता रहेको अन्र्तक्रिया कार्यक्रम श्रीजनशिल युवा क्लबकी सचिव रेखा रोका मगरको अध्यक्षता, आदर्श युवा क्लबका अध्यक्ष दिनेश तिमल्सिनाको बिशिष्ट आतिथ्यता, विजयनगर गाउपालीका स्वास्थ्य शाखा अधिकृत इन्द्र भण्डारीको स्वागत मन्तब्य र स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP