Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

समुहलाई सत्तरी हजार हस्तान्तरण

कपिलवस्तु
पुस,१७
कृष्णनगर नगरपालिका वार्ड नं.१० विद्धानगरमा स्वंय हेरचाह समुहलाई सत्तरी हजार हस्तान्तरण गरिएको छ।
फेयरमेड नेपाल तथा कालिका समाजिक केन्द्र को साझेदारिमा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तरगत उपेक्षित उष्ण प्रदेशिय रोगहरु बाट प्रभावित व्यत्तिहरुको समूह बनाई स्वंय हेरचाह कसरी गर्ने बारे तालिम तथा स्वंय आफुमा आफै निरभर हुनको लागि समुहलाई कृषक समुहमा दर्ता गराई सो विद्धानगर स्वंय हेरचाह बहुउद्देश्यीय कृषक समुहको अध्यक्ष समिमा खातुन लाई आधारभुत स्वास्थ्य परियोजनाका परियोजना अधिकृत निशान गुरुङ द्वारा सत्तरी हजारको चेक हस्तान्तरण गरिएको छ ।
चेक हस्तान्तरण गर्दा परियोजनाका फाइनान्स निशामुद्दिन ,अनेक पाण्डे तथा वडा अध्यक्ष मोमिन खां वडा सचिव स्वास्थ्य चौकिका इन्चार्ज लक्ष्मी चापागाईको रोहवरमा कार्यक्रम समापन गरियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP