Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खाेपकाे पाचाै दिन कृष्णनगरमा डाक्टर चाैधरीले पहिलाे खाेप लगाए

कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कोरोना बिरुद्धको खोप आजबाट लगाउँन सुरु भएको छ । शिवराज अस्पताल बहादुरगंजमा पहिलो कोरोना विरुद्धको खोप डा मुकेश चौधरीले लगाएर सुभारम्भ गर्नु भएको हो । कोभिड १९ कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्य कर्मि ,स्वास्थ्य स्वंय सेविका,सुरक्षाकर्मिहरुलाई खोप लगाउन सुरु भएको मेयर रजत प्रताप शाहले बताउनुभयो ।
खोप लगाइ सकेपछि आफुलाई कुनै खालको लक्षण नदेखिएकोले ढुक्क भएर खोप लगाउन सबैलाई चौधरीले आग्रह गर्नु भयो ।कपिलवस्तुमा ४ ठाउँमा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था भएको जिल्ला कोरोना फोकल पर्सन उमेश बन्जाडेले बताउनु भयो । जिल्लाको तौलिहवा जिल्ला अस्पताल, पिपरा अस्पताल, शिवराजको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटा र कृष्णनगरमा रहेको शिवराज अस्पतालबाट खोप सेवा प्रदान गरिएको बन्जाडेले बताउनु भयो । जिल्लामा पहिलो चरणमा ४५ सय कोरोना विरुद्धको खोप आए पनि कृष्णनगरमा २५० जनाकाे लागि अाएकाे चाैधरीले बताउनु भयाे  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP