Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

बालिकालाई विद्यालय पुर्याएर रातभर बलात्कार

काठमाडौँ बालिका बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई भोजपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विक रहेका छन्। उनलाई अरुण गाउँपालिकाबाट पक्राउ गरिएको हो।

अरुण गाउँपालिका–७, की १३ वर्षीया बालिकालाई साउन २८ गते राति जनश्रम प्राथामिक विद्यालय जरायोटारमा पुर्याएर राति विकले बलात्कार गरेको पिडित पक्षको आरोप छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार विक र ती बालिका बीच केहि समय अगाडी मात्रै चिनजान भएको थियो। विकले बालिकालाई विवाह गर्ने भन्दै राति विद्यालय पुर्याएर करणी गरेको बताइएको छ।

पिडित बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको र पक्राउ परेका विकमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP