Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुमा चैत्र २० गते बाट हात्तीपाईले औषधी खुवाईने

गुलाम अलीे
कपिलबस्तु ,
हात्ती पाईले रोग निवारणका लगि कपिलवस्तुमा चैत्र २० गते औषधी ख्वाईने भएको छ । कार्यक्रमबारे तौलिहवामा पत्रकार अन्तक्रिया गरि जिल्लाको कुल जनसंख्याको ८५ प्रतिशत औषधी खुवाउने लक्ष्य लिएको जनस्वास्थय कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराम पान्डेयले बताएका छन् ।

चैत्र २० गते प्रत्येक वडा कार्यालयमा यो औषधी खुवाउने जनस्वास्थ्य अधिकृत पान्डेयले बताए । अहिले कपिलबस्तुमा बिरामीको दर १२।५ प्रतिशत रहेको छ । यसलाई १ प्रतिशत भन्दा कममा झार्ने लक्ष्यका साथ अभियान चलाईएको अधिकृत पान्डेलले बताए ।

यो रोगलाई नियन्त्रण गर्ने एउटा उपाय हो औषधी सेवन मात्र रहेकाले अभियान सफल बनाउन सबै लाग्नु पर्ने बताए । औषधीले शरीरमा हात्तीपाईलेको परजिबि मार्ने काम मात्रै गर्छ, त्यसैले सबैले यो औषधी सेवन गर्दा राम्रो हुन्छ । हात्ती पाईलले रोग लाग्यो भने चाडै निको हुदैन् । शरिरीक अवस्थार्न नराम्रो बनाउछ । त्यसैले आषधी सेवन गर्नु नै उत्तम रहेको उनले बताए ।

कपिलबस्तुमा १२ पटक सेवन गराउदा पनि सबैले नखएकाले प्रभावकारी नभएको अस्पतालका मेडिकल अधिकृत डा। गंगराम यादवले गुनासो गरे । हात्तीपाइले एक किसीमको सरुवा रोग हो । जुन लामखुट्टेबाट सार्छ ।
सम्पूर्ण व्यक्तिहरू लगातर ६ बर्षसम्म औषधी सेवन गरेर रोगका विरामी १ प्रतिशतभन्दा कममा झार्न नेपाल सरकारले २०२८ सम्म लक्ष्य लिएको मेडिकल अधिकृत यादवले बताए । अहिले सम्म दुईवटा यो औषधी हामी खुवाएको रहेको बताए । तर कपिलबस्तुका तिनवटा स्थानीय तहमा महराजगज, बाणगंगा नगारपालिका र बिजयनगर गाउपालिका थप १ नयाँ औषधी थपिएको अधिकृत पान्डेले बताए । नेपालमा १२ वर्षदेखि वर्षेनी औषधी सेवन गराउदै आएको कपिलबस्तु जिल्ला मात्रै हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP