Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कृष्णनगरमा रखियाे हेल्थडेस्क

कपिलवस्तु
चैत्र १३
कपिलवस्तुकाे कृष्णनगर भन्सार नाकामा हेल्थडेस्क रखिएकाे छ ।

भारतमा काेभिड १९ भाइरस पुन: फैलि रहेकाेले भारत बाट अाउने नेपालीहरूलाई चेकजाच गर्नकाे लागि हेल्थडेस्क रखिएकाे कृष्णनगर स्वास्थ्य शाखाले जनाएकाे छ ।

काेभिड १९ काे प्रभाव नेपालमा राेक्नकाे लागि भारतसंग सटेकाे सिमानाकाहरूमा हेल्थडेस्क राख्ने याेजना रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयकाे निर्देशन अनुसार कृष्णनगर भन्सार नाकामा एक कार्यक्रम गरि कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहले हेल्थडेस्ककाे उद्घाटन गरेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP