Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रवि लामिछानेविरुद्ध शालिकरामकी श्रीमतीको किटानी जाहेरी

काठमाडौं, भदौं १
पत्रकार रवि लामिछानेविरुद्ध आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले उजुरी दिएकी हुन् ।

जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध उनले काठमाडौं प्रहरीसमक्ष किटानी जाहेरी दिएकी हुन् ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पतिको तेह्र दिनको काजकिरिया सकाएपछि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले अहिले लामिछानेसहित तीनै जनाविरूद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको समय पाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP