Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बुटवल नारायणगढ सडकखण्ड अवरुद्ध


नवलपरासी
बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

नवलपुरमा रहेको पुल भाँचिएपछि वैकल्पिक रुपमा बनाइएको डाइभर्सनसमेत बाढीले बगाएपछि सडकखण्ड अवरुद्ध बनेको छ ।

गत बुधबार पूर्वी नवलपरासीको अरुणखोलाको पुलमा मालबहाक ट्रक ठोकिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याएको थियो ।

गएरातिको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टासम्म सवारीसाधनहरु रोकिएका थिए ।

आज बिहान मर्मत गरेर सवारीसाधन सञ्चालनमा ल्याएपनि पुन आधा घण्टामै डाइभर्सन बगाएपछि सवारी साधन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

अहिले डोजर लगाएर मर्मतको काम भइरहेको छ । खोलामा पानी धेरै भएकाले डाइभर्सन बनाउन समस्या भएको बताइएको छ ।

पानी कम भएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि अहिले २० किलो मिटरसम्म सवारीसाधनहरु लामबद्ध भएर रोकिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP