Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

(HAAN) कपिलवस्तुले सुरू गर्याे कोभिड सक्रमितलाई टेलि स्वास्थ्य परामर्श सेवा

कपिलवस्तुमा जिल्ला शाखा हेल्थ असिस्टेन्ट संघ नेपालले होम आइसोलेसनामा बसेका कोरोना संक्रमितलाई थप सहज गराउनुको लागि टेलीफाेन स्वास्थ्य परामर्श सेवा संचालन गरेको छ ।
धेरै सक्रमित घरमै आइसोलेसनमा बस्नु परेको अवस्थालाई मध्यनजर गर्दै संक्रमितहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न टेली स्वास्थ्य परामर्श सेवा दिन साथै आइसोलेसन र अस्पताल उपचारको आवश्यक पर्ने संक्रमितलाई नजिकको पायक पर्ने आइसोलेसन सेन्टर र अस्पताल सँग समन्वय गरि सहजीकरण गर्नका लागि टेली स्वास्थ्य परामर्श सेवा हेल्थ असिस्टेन्ट संघ नेपाल कपिलवस्तु शाखा अध्यक्ष दुर्गेशलाल चाैधरीले सुचना प्रकाशन गरेका छन ।

हेल्थ असिस्टेन्ट संघ नेपाल (HAAN) जिल्ला कार्य समिति कपिलवस्तुले जिल्लाकाे दश वटै र पालिकाकामा रहेका हेल्थ असिस्टेन्ट पदमा कार्यरत स्वास्थ्यकर्मीद्वारा यो विषम परिस्थितिमा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने र ननकोभिड केशलाई समेत सल्लाह दिने हेतुले टेलि स्वास्थ्य सेवाको लागि सम्पर्क नम्बर सहित नामावली प्रकाशन गरेको छ। सम्पुर्णमा आवश्यकता अनुसार सेवा लिन अनुरोध पनि गरेको छ .

यसबाट covid सन्क्रमित तथा अन्य non covid case भएका व्यक्तिमामा covid संघ संबंधित हरेक प्रश्न हरुको सहि जानकारी ,अस्पताल तथा आइसोलेसनमा उपचारको लागि समन्वय तथा सहयोग , सन्कास्पदको PCR र antigen test मा सहयोग आदि प्रयासले बिरामी अबस्थामा हुने मानसिक स्वास्थयमा पनि सकारात्मक सोचाइको बिकासमा सहयोग पुग्नेछ । बिरामीको आत्माबल पनि बढ्ने महामारी नियन्त्रणमा राम्रो योगदान हुन्छ,,भन्ने विश्वास छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP