Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

कपिलबस्तुमा पेस्तोल देखाएर ३ लाख लुटियो

नारद कोहार
कपिलबस्तु, भदौं ३
अप्रभित समूहले हतियार देखाएर कपिलबस्तु नगरपालिका वडा नं। १ तौलिहवाबाट सिकोटवा जाने बाटोमा ३ लाख रुपैयाँ लुटेका छन् ।
कपिलबस्तुको तौलिहवामा रहेको वाणिज्य बैंकबाट पैसा निकालेर बुद्धभुमि नगरपालिका वडा नं। १० विजगौरी तर्फ जाँदै गरेका कुबेर धोवीको साथबाट ३ लाख रुपैयाँ नगद लुटेको प्रहरीले जनाएको छ ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले पेस्तोल देखाएर पैसा लुटेको धोवीले बताउनु भएको छ । उनको साथमा रहेको ४ वटा नागरिकता अन्य कागजात सहीत उक्त रकम लुटिएको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरी नयाब उपरिक्षक सुनील मल्लले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP