Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अबैध गाेरू सहित तिन जना पक्राउ

विगत केहि समय देखि कपिलवस्तुमा गाेरू तस्करि माैलाएकाे छ । २०७६ चैत्र ११ गते देखि जिल्ला लकडाउन भए पछि गाेरू तस्करी राेकिएकाे थियाे । तर जिल्ला अहिलाे खुकुलाे भए संगै फेरि तस्करी बढेको छ । बुधवार बिहान साढे तिन बजे कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.१० पचेहरा बाट २४ गोरु सहित तिन जनालाइ नियन्त्रणमा लिएको छ
तौलिहवा चार नम्बर सडक खण्डमा ट्रकमा गोरु लोड हुदै गरेको ना ८ ख ७७०७ नं.को ट्रक समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कुनै कागजातहरु नभएको हुँदा गोरूसहितको ट्रक र ३ जना मानिसलाई नियन्त्रणमा लिई आजै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौली पठाईएको जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP