Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

लोप हुन लगेको माटोको भकारी (फ़ोटो पिचर )

कमलेश चन्द्र गुप्ता कपिलबस्तु/माघ २४
बिगत लामो बर्ष देखी अन्न भंडारण गर्नको लागि प्रयोग गर्दै आएको माटो को भकारी लोप हुदै गएको छ। बाजारमा टिनको भकारी आए पछि माटो को भकारी लोप हुन लागेको हो।
कार्य ब्यस्तताका कारण माटोको भकारी निर्माणमा ध्यान नदिए पछि बाजारमा टिनको भकारीको मागमा बृद्धि भएको छ। माटोको भकारी अब कतै कता मात्र निर्माण गरिएको पाइन्छ।
यस्तै जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा स्थनीय महिलाहरु द्वारा ४ वटा भकारी निर्माण गरिएको छ।
स्थानीय महिलाहरुको हिसाबले राम्रो घाम बतास लगेमा एवटा भकारी निर्माण गर्न १५ देखी २० दिन सम्म लाग्छ। माटो को भकारी अवधी भाषीहरुको संस्कृति हो यसलाई जोगाउन हामी सबैको कर्तब्य हो उनीहरुले बताए।
तस्बीर :- कमलेश चन्द्र गुप्ता

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP