Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कपिलवस्तु मा चरेस सहित एक महिला पक्राउ ।

बिशाल केसी
चन्द््रौटा,
कपिलवस्तु शिवराज न.पा १चैनपुर स्थित राजमार्ग सडक खण्डमा शकास्पदरुपमा हिडीरहेकी सहि ठाउ बस्ने ६० बर्षीय कमला पुन मगर ५ किलो ६७० ग्राम चरेस सति पक्राउ परेकी छन् ।
निजले बोकेको प्लाष्टिक को भmोला शंका लागी चेक जाच गर्ने क्रममा उक्त भmोला बाट लागु औषध –चरेस) जस्तो देखीने एकमुष्ट टोल ५ के.जी ६७० ग्राम भएको पदार्थ पmेला पारी निज महिलालाई पक्राउ गरीएको र अनुसन्धान कार्य जारी रहेको वडा प्रहरी कार्यलय चन्द््रौटाले बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP