Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बालबालीकाद्रारा प्रशासनीक र अपराध नियन्त्रणा कार्यालयकाे अनुगमन

कपिलवस्तु फागुन १७ ,
कपिलवस्तुका बालक्लवका बालवालिकाहरुले विभिन्न प्रशासनिक र अपराध नियन्त्रण कार्यालयको अनुगमन गरेका छन । कपिलवस्तुको बहादुरगंजमा रहेको राम गोरखा मा.विमा गठीत बालक्लवहरुको ३५ जना वालवालिकाहरुले शुक्रबार अध्ययन अवलोकन गरेको बताइएको छ ।

कृष्णनगरको ईलाका प्रहरी कार्यालयको संचार शाखा, प्रवन्ध शाखा, महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, आर्थिक शाखा, अपराध अनुसन्धान शाखा, भिसेरा कक्ष प्रशासन शाखाका साथै कृष्णनगर नगरपालिकाको न्यायिक समिति, शान्ति पुर्नस्थापना गृह र आफन्त नेपालको अध्ययन अवलोकन गरीएको छ ।

कृष्णनगर नगरपालिकाको उप प्रमुख तथा न्यायिक समिति संयोजक शवनम खातुनले न्यायिक समितिवाट प्रदान गरिने सेवाको वारेमा जानकारी गराउनु भएको साथै कानून तथा न्याय शाखा प्रमुख रमा पाण्डे न्यायिक समितिको क्षेत्राधिकार वारे जानकारी दिनु भयो ।

ईलाका प्रहरी कार्यालयको संचार शाखा, प्रवन्ध शाखा, महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, आर्थिक शाखा, अपराध अनुसन्धान शाखा, भिसेरा कक्षवाट प्रदान गरिने सेवा सुविधा वारे प्रहरी सहयाक निरिक्षक भुपेन्द्र शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको डिइसडि को आर्थिक सहयोग, भि एस ओ नेपाल तथा ईन्टरनेशनल एलर्टको प्राविधिक सहयोग र मधेश मानव अधिकार गृह माहुरी होमको संयुक्त साझेदारीमा संचालित सहज परियोजना अन्र्तगत कार्यक्रम संचालन गरिएको थियो ।

कृष्णनगर नगरपालिकाको चैम्पियन तथा पत्रकार मनीष कुमार गुप्ताको समन्वयमा कार्यक्रमको संचालन माहुरी होमको स्थानीय सहजकर्ता गंगा यादव, कार्यक्रमको उद्देश्य तथा सहजीकरण कपिलवस्तु जिल्ला अधिकृत रिखिराम निगम द्धारा संपन्न गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP