Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लिभरपुलको जितमा फिरमिनोको ह्याट्रिक


एजेन्सी
। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शनिबार भएको खेलमा लिभरपुलले वार्डफोर्डमाथि ५-० को रवाफिलो जित निकाल्दा उसका स्ट्राइकर रोबर्टो फिरिमिनोले ह्याट्रिक पुरा गरे।

त्यस्तै‚ लिभरपुलको जितमा थप दुई गोल साडिओ माने र मोहम्मद सलाहको नाममा रह्यो। माने प्रिमियर लिगमा १०० गोल पुरा गर्न सफल भए। उनले ९ मिनेटमा गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। उनी प्रिमियर लिगमा सयौं गोल पुरा गर्ने तेस्रो अफ्रिकन खेलाडी समेत बने।

त्यस्तै लिभरपुलका स्टार स्ट्राइकर मोहमद्ध सलाहले ५४ औ मिनेटमा गोल गर्दै आफ्नो निरन्तर गोल यात्रा जारी राखे। सलाहले प्रिमियर लगम सर्वाधिक गोल गरेका अफ्रिकन खेलाडी डिडिओ ड्रोग्बाको १०४ गोलको कीर्तिमान बराबरी गरे।

फिरमिनोले २०१८ पछि पहिलो ह्याट्रिक गरेका हुन्। यो जित सँगै लिभरपुलले ८ खेल सम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो। उसले लिग अंक तालिकामा १८ अंक बनाएको छ। जसमा ५ जित र तीन बराबरी रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP