Trending
flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन flash कृष्णनगरमा सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया

स्ववियू सभापती विरुद्ध विद्यार्थीहरु आन्दोलित


–कपिलवस्तुको सिद्धार्थ क्याम्पसका विद्यार्थीहरुले स्ववियु सभापति सुशिल खत्री बिरुद्ध आन्दोलित बनेका छन् । सभापतिले गरेका प्रतिबद्धताहरु पूरा नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलित बनेका हुन । आन्दोलनमा स्ववियु सभापति क्याम्पस नआउने, विद्यार्थीहरुका गुनासो नसुन्ने, स्ववियुको कार्यालय पनि कहिल्यै नखुल्ने जस्ता कुराहरु समाबेस गर्दै स्ववियु सभापतिको राजिनामा माग गरेका थिए । संयुक्त विद्यार्थीहरुले विभिन्न माग राख्दै ७ बुदे माग पत्र स्ववियु सभापति समक्ष पेश गरिएको थियो ।
आन्दोलन शान्तिपूर्ण तरिकाले सम्पन्न भए पनि सहायक क्याम्पस प्रमुख बेदुराम अर्यालले विद्यार्थीहरु समक्ष आफ्नो कुरा राख्न नदिएको र स्ववियु सभापतिको बचाउ गरेको भन्दै संयुक्त विद्यार्थीहरुले क्याम्पस प्रशासन मुर्दावाद, राजनैतिक कार्यकर्ता शिक्षक राजिनामा दे भन्दै आन्दोलन चर्काएका थिए । सोमवार क्याम्पस प्रशासन समक्ष विभिन्न समस्याहरुको समाधानको माग राख्दै माग पत्र बुझाउने कार्यक्रम रहेको संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता पुष्कर भुसालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP