Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

हिमाल आरोहणका क्रममा बेपत्ता तीन फ्रान्सेलीको शव भेटियाे

काठमाडौं : सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव फेला परेको छ। सोमबार तालिमप्राप्त फ्रान्सेली नागरिकको टोलीले शव फेला पारेको पर्यटक प्रहरी  प्रमुख  प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले जानकारी दिए। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले शव फेला पारेपनि उद्धार भने गर्न सकेका थिएनन्। 

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोंचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेका थिए। उद्धार गरीएको शव अहिले लुक्लामा राखिएको छ। 

ती शव पोस्टमार्टमका लागि काठमाडौ ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए। हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ९ कात्तिकदेखि नै बेपत्ता थिए।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP