Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु, एक जना घाइते

गुल्मी : गुल्मीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। ठक्करबाट अर्का एक जना घाइते भएका छन्।

मालिका गाउँपालिका–८ किसानटारीमा तम्घासबाट सिमलटारी जाँदै गरेको  लु ५५ प ९७५७ नम्वरको मोटरसाइकलले  पैदल यात्रा गरिरहेकी ८१ वर्षीया जमुना खनाल र ७२ वर्षीया लीला खनाललाई ठक्कर दिएको हो।

मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी जमुनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। लीला खनालको टाउको र खुट्टामा चोट लागेकाले उनलाई थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मोटरसाइकल चालक मालिका गाउँपालिका–८ दगासका २७ वर्षीय ललित पौडेल फरार रहेको र उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP