Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट एक युवक बेपत्ता, अपहरण भएको भन्दै प्रहरीमा उजुरी

रुपन्देही – रुपन्देहीका एक युवक सम्पर्कविहीन भएका छन् । सीमावर्ती क्षेत्र दशगजाबाट रोहिणी गाउँपालिका-२ मैनिहवाका २१ वर्षका अनिल कहार अपहरणमा परेका प्रहरीले जनाएको छ ।

अनिलकाे परिवारकाअनुसार घरमै रहेका उनलाई केही व्यक्तिले अस्ति दशगजा क्षेत्रमा बोलाएका थिए । ती व्यक्तिलाई भेट्न भन्दै अस्ति बेलुका अनिल दशगजा गएका तर त्यसपछि  परिवारको सम्पर्कमा नआएका आमा सुधा कहारले बताउनु भएको छ ।

अस्ति बेलुकादेखि हराइरहेका अनिलको बारेमा हिजो बेलुका मात्रै परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । उनीहरुले अनिलको अपहरण भएको भन्दै उजुरी दिएका हुन् । अनिलको खोजी भइरहेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोजकुमार केसीले  जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP