Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

पत्रकार नानीराम नेपालको हृदयघातबाट निधन

सिन्धुपाल्चोक : पत्रकार महासंघ सिन्धुपाल्चोकको सहसचिव नानीराम नेपालको हृदयघातका कारण निधन भएको छ।

न्युजअरनिको अनलाइनका सम्पादक समेत रहेका उनको बिहीबार अपराह्न साढे ५ बजे काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनलाई दिउँसो ४ बजे अस्पताल पुर्‍याइएको थियो। 

बलेफी  गाउँपालिका-४ का ३१ वर्षीय नेपाललाई बिहीबार दिउँसो करिब २ बजे खाडीचौरमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि खाडीचौरमा रहेको न्यु सदाबहार हस्पिटलमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई धुलिखेल अस्पताल रिफर गरिएको थियो।

नेपालले लामो समयदेखि पत्रकारिता पेशामा थिए। उनका परिवारमा आमा–बुबा, श्रीमती‚ ६ वर्षीया छोरी र डेढ वर्षीय छोरा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP