Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

चन्द्रौटा प्रहरी द्वारा ४ लाखको खशी पक्राउ

कपिलवस्तु

कपिलवस्तु वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले कपिलवस्तुको हाइबे चेकपोस्टबाट दुईवटा बसमा दाङ देखि काठमाडौंसम्म अबैध तरिकाले बसको डिक्की भित्र लुकाएर काठमाडौं लैजादै गर्दा ३४ वटा खसी पक्राउ परेको हो अहिले खशीको अनुमान मुल्य भाउ करबी ४ लाख बराबरको रहेको छ बस भित्र कुनै पनि पशु (खसी) (भाख्रा) (बोका) लाई लग्न नपाउने नियम छ । दशै र तिहार चार्डपर्वमा मात्र केही यात्रुले एक दुई वटा मात्र सम्म लग्न पाउने छ्न। व्यावसायिक तरिकाबाट लग्न नपाउने ट्राफिक नियम छ ।

पशु क्वारेन्टाइन नगरपालिका लगाएतको कुनै पनि कागज पत्रहरु नरहेको धेरै पटक यसरी बसमा पठाउने गरेको गोप्य सुराकीको सहयोगबाट प्रहरीले पक्राउ गरेको हो चन्द्रौटा प्रहरीले थप कार्वाहीको लागि मुछुल्का बनाएर कृष्णनगर भंसार कार्यालय पठाउने तयारी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक खरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP