Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्पेनिस लालिगा : रियलसँग सेभिल्ला पराजित

एजेन्सी । स्पेनिस ला-लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिडले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दूरी ४ अंकमा पुर्‍याएको छ। आइतबार राति भएको खेलमा रियलले सेभिल्लालाई २-१ ले पराजित गरेपछि रियल उपाधि दाबेदारीमा अघि बढेको हो।

पछिल्ला पाँच खेलमा लगातार जित निकाल्दै आएको रियलले आफ्नो निरन्तर जितको श्रृंखला कायम राख्यो। सेभिल्लाविरुद्ध पुनरागमन जित निकाल्दा खेलमा सुरूवाती अग्रता भने सेभिल्लाले राफा मिरको गोलमा १२ औं मिनेटमानै बनाएको थियो।

तर‚ करिम बेन्जामाले पहिलो हाफमानै खेललाई बराबरीमा ल्याउने क्रममा ३२ औं मिनेटमा गोल गरे। अधिकांश समय १-१ को बराबरी भएको खेलमा निर्धारित समयको ३ मिनेट बाँकी रहँदा भिनसियस जुनियरले रियललाई अग्रता दिलाउँदै महत्त्वपूर्ण तीन अंक दिलाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP