Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं : रौतहटमा नेपाली नक्कली नोटसहित प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ। आज दिउँसो प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले परोहा नगरपालिका–८ नरकटियाबाट बिहार मोतिहारी थाना घोडासहनका २६ वर्षीय विकाश जयसवाल र ३२ वर्षीय अजय प्रसादलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट एक हजार दरको ६९ र पाँच हजार दरको १ गरी ६९ हजार पाँच सय फेला परेको छ। उनीहरूविरुद्ध खोटा मुद्रा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP