Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

साफ च्याम्पियनसिप : नेपाल-भारत भिड्दै

काठमाडौं : साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्दै छ। नेपाल र भारतबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको  थियो भने तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो।

नेपालले ३ खेलबाट ७ अंक जोडेको छ। भारतले समान खेलबाट ६ अंक जोडेको छ। समान अंक भए पनि बंगलादेश गोलअन्तरका आधारमा नेपाल भन्दा पछाडि छ। 

नेपालसहित भारत, भुटान, श्रीलंका र बंगलादेश गरी पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष २ टोली फाइनल पुग्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP