Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुर्याेदय सहकारीका व्यवस्थापक पौडेल र खनाल पक्राउ


रुपन्देहि, ०६ पुष
सुर्याेदय बहुउद्देश्य सहकारी संस्था कपिलवस्तुका व्यवस्थापक तथा नेकपा एमाले निकट युवा संघका संयोजक लेखनाथ खनाल र मेघराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो । शुसिल पौडेल फरार रहेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका ११ बनकट्टीको लुम्विनी थ्री ब्रदर्श लज एण्ड रेष्टुरेण्टमा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन । उक्तहोटलका संचालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रवार साँझ होटलमा आएकी सैनामैना ७ आमीकी अन्दाजी २२÷२३ बर्षकी सविना सुवेदी राती होटलमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
सविना होटलमै मृत अवस्थामा भेटिएको थाहा पाएपछि शनिवार विहान सालझण्डी स्थित होटलमा आएकी सविनाकी मामाकी छोरी गौरी न्यौपानेले बहिनी सविनाको रहस्यमय मृत्यु भएको बताईन ।
उनले स्याङजा माईती भएकी बहिनीले तीन चार दिनअघि फोन गरेर आफूलाई सासु, जेठानी र जेठाजुले कि आफै मर कि तलाई माछौं भनेर तनाव दिएको भन्दै फोन गरेको बताईएको छ ।उनको मृत्युको विषयमा सत्यतथ्य अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गराउनु भयो ।
उता मृतक सविनाका श्रीमान हेमबहादुर थापाले श्रीमति सविनालाई शुक्रवार साँझ रातो गाडी घरमा लिन आएको र आफूले सविनालाई गाडीसम्म पु¥याउन आएको बताए । उनले राती १२ बजेतिर श्रीमतिले फोन गरेर कृष्ण भन्ने ब्यक्तिले धम्की दिएको र उसलाई नछोड्नु भनेर भनेको पनि बताए ।
आपूm विदेश जान तयारी गरेको र श्रीमती माईत जाने तरखर गरेको बेला यस्तो घटना भएको उनले बताए । उता इलाका प्रहरी कार्यालय सालझण्डीले घटनाका विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP