Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सिटीको शीर्ष स्थान कायमै‚ टोटनह्याम छैटौं स्थानमा


एजेन्सी
– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याले १–० गोल अन्तरले वाडफोर्डलाई परातिज गरेको छ।

शनिबार राति सम्पन्न खेलमा टोटनह्यामलाई जित दिलाउन डेभिन्सन सान्चेजले निर्णायकगोल गरे। उनले खेलको इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेका हुन्। यस जितसँगै टोटेनहमले १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा छ।

गए राति नै भएको अर्को खेलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले आर्सनललाई पराजित गरेको छ। सिटीको जितमा रियाद महरेजले ५७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। रोड्रीले इन्जुरी समयको तेस्रो मिनेटमा निर्णयक गोल गर्दै सिटीलाई जित दिलाएका हुन्।

पराजित आर्सनल ३५ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ। इंग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदैछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP