Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जवरजस्ती करणी अभियोगमा रुपन्देहीका अन्तराम पक्राउ

बुटवल- जवरजस्ती करणी गरेको आरोपमा रुपन्देहीका अन्तराम थारु चौधरी पक्राउ परेका छन् । आइतबार पाल्पाको रैनादेवी छहरा गाउँपालिका की १८ वर्षीय युवतीलाई जवरजस्ती गरेको अभियोगमा रुपन्देहीको सियारी गाउँपालिका–६ स्थायी घर भएका ३८ वर्षीय अन्तराम थारु चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले बताए ।


चौधरीले जबरजस्ती करणी गरेको भनि ती युवतीले जानकारी गराएपछि प्रहरी चौकी बल्डेङ्गढी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको प्रवक्ता त्वातीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP