Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश


एजेन्सी
-म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणको खेलमा सोमबार राति एस्टोन भिल्लालाई १–० गोलले पराजित गर्दै म्यनचेष्टरले चौथो चरणमा स्थान पक्का गरेको हो।

ओल्ड ट्राफोडमा भएको खेलमा म्यानचेष्टरका लागि एमसी टोमिनीले आठौं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। त्यसपछि गोल फर्काउने एस्टोन भिल्लाको प्रयास सफल हुन सकेन। र‚ म्यानचेष्टरले चौथो चरणमा स्थान सुरक्षित गर्न सफल भयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP