Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लेवान्डोस्की बने फिफा ‘द बेस्ट २०२१’

काठमाडौँ : लियोनल मेसी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवानडोस्कीले फिफाको ‘द बेस्ट २०२१’ को उपाधि जितेका छन्।

लेवानडोस्कीले लगातार दोस्रो बर्ष फिफाको ‘द बेस्ट’ अवार्ड जितेका हुन्। यसअघि २०२० मा पनि यो अवार्ड उनले नै जितेका थिए।

बालोन डी अर विजेताले फिफाको बर्ष खेलाडीको उपाधि जित्न नसकेको यो पहिलो पटक हो। यस बर्ष लियोनेल मेसीले बालोन डी अर को उपाधि जितेका थिए।

लागाता दुई वर्ष यो अवार्ड जितेसँगै लेवानडोस्की क्रिष्टियानो रोनाल्डोसँग २(२ पटक यो अर्वार्ड विजेताको रुपमा बराबरी गरेका छन्।

२०२१ का सबै विजेताहरू :

फिफाको उत्कृष्ट पुरुष खेलाडी ( रोबर्ट लेवानडोस्की)
फिफाको उत्कृष्ट महिला खेलाडी (एलेक्सिया पुटेलास_
फिफा फ्यान अवार्ड (डेनमार्क र फिनल्याण्ड फ्यानहरू)
फिफाको उत्कृष्ट पुरुष प्रशिक्षक –(थोमस टुचेल)
फिफा उत्कृष्ट महिला प्रशिक्षक (एम्मा हेस)
फिफा फेयर प्ले अवार्ड ( डेनमार्क राष्ट्रिय टोली र कर्मचारी)
पुस्कास अवार्ड (एरिक लामेला)
उत्कृष्ट फिफा पुरुष गोलकिपर (एडवर्ड मेन्डी)
फिफाको सर्वोत्कृष्ट महिला गोलकिपर (क्रिस्टियन एन्डलर)
फिफा बेस्ट स्पेशल अवार्ड (क्रिस्टीन सिन्क्लेयर)
फिफा बेस्ट स्पेशल अवार्ड (क्रिस्टियानो रोनाल्डो)

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP