Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पुर्वमन्त्रि आचार्यको आदेश बाट अनुमति विना ल्याउदै गरेको १ ट्याक्टर दाउरा पक्राउ

स्थानीयले समाए पछि घटना मिलाउने तयारी
कपिलवस्तु माघ ६
कपिलवस्तुको रामलक्ष्मण सामुदायिक वन बुद्धभूमि ३ बाट ट्याक्टरमा दाउरा चोरी गरी ल्याउने क्रममा स्थानीयले नियन्त्रणमा लिएका छन् । नेपाली काँग्रेस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा राम लक्ष्मण सामुदायिक वन क्षेत्र बाट साँझ ६ः३० बजे ट्याक्टरमा दाउरा ओसार्न लागिएको थियो । राम लक्ष्मण सामुदायिक वनले सञ्चालन गरेको चिरान मिललाई नियम विपरीत ठेक्का लिएका बुद्धभूमि १ पत्थरकोटका ठेकेदार शंकर आचार्य को लु ३ त ३१८३ नम्बरको ट्याक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् ।
सामुदायिक वनका अध्यक्ष फेरु थारुले बिवाहको लागी आचार्यको सिफारिसमा दाउरा लिएर आएको वताए । मैले नजान आग्रह गर्दा पनि गएको र सामुदायिक वन समूह सँग कुनै परामर्ष नभएको स्पष्ट पारे । यता डिभिजन वन कार्यालय कपिलवस्तु गौतमबुद्धका प्रमुख दुर्गा बहादुर कार्कीले घटना स्थलमा प्रहरी पुगेको र नियन्त्रणमा लिएको काठ र ट्याक्टर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे ल्याउने तयारी भएको बताए । तर प्रहरीले भने घटना मिलाएर सामुदायिक वनमा घाट गद्धी गराउने तयारी गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP