Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बन्दुक पड्किँदा काभ्रेमा एकजनाको मृत्यु

काभ्रे : महाभारत गाउँपालिकामा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। महाभारत-२ का कुपिन्टारका रामबहादुर गोलेले बन्दुक पड्काउँदा गोलीले लागेर मंगलबार घट्नास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बन्दुक पड्किएर गोलेको मृत्यु भएको जानकारी आएको बताए। प्रहरीको टोली घटना स्थलतर्फ गएकाले यथार्थ विवरण आउन बाँकी रहेको उनको भनाइ छ।

 ‘बन्दुक पड्केर गोलेको मृत्यु भएको पुष्टि भए पनि कसरी घटना घट्यो भन्नेबारे यकिन विवरण आउन बाँकी छ‚’ डिएसपी खतिवडाले भने‚ ‘जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ खटाइसकेको र साँझसम्म वास्तविकता आउँछ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP