Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अवैध तरिकाले सुन ल्याउने पक्राउ

काठमाडौं : अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले कतारबाट अवैध तरिकाले लुकाएर  सुन ल्याएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार अन्दाजी सप्तरीका ३६ वर्षीय एम‍डी सौकात अलीलाई विमानस्थलको पार्किङस्थलबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार कतारको दोहाबाट काठमाडौं आएका उनीलाई विशेष सूचनाका आधारमा पार्किङ एरियामा सोधपुछ एवं खानतलासी गर्दा अवैध रूपमा लुकाई छिपाई लिई सुनको ब्रासलेट टुक्रा थान-२ ल्याएको पाइएको हो। सुन करिब ९५ ग्राम भएको प्रहरीले जनाएको छ।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि  त्रिभुवन विमानस्थल भन्सार कार्यालय,गौचरणमा बुझाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP