Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गाउपालिका कर्मचारीद्वारा २ लाख २८ हजार स्थानीय प्रकोप व्यवस्थापन कोषका जम्मा

राम प्रकट कोरी


चैत २६, कपिलवस्तु
विजयनगर गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुबाट कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण सम्वन्धी स्थानीय प्रकोप व्यवस्थापन कोषमा रु २ लाख २८ हजार आज जम्मा गरेको छ।

गाउँपालिकामा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका कर्मचारीबाट मासिक तलवको ५ दिन बराबरको रकम तथा सो भन्दा तल्लो श्रेणीको कर्मचारीबाट मासिक तलवको ३ दिन बराबरको रकम स्थानीय प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले सामुदायिक रेडियो विजयनगरलाई वताउनुभयो ।

कोषमा जम्मा भएको रकम नेपाल सरकारको निर्देशन र स्थानीय प्रकोप व्यवस्थापन समितिको निर्णय अनुसार खर्च हुने अधिकृत भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP